गण्डकी प्रदेशमा रहेका सम्पुर्ण संघ संस्थाहरुले आफ्नो कार्यलयमा रिक्त भएको कर्मचारीको आवश्यकता
यो पोर्टलमा निःशुल्क राख्न पाईने छ । यस पोर्टललाई अनावश्यक दुरुप्रयोग गरेको पाइएमा नेपालको
साइबर कानुन अनुसार कार्वाही गरिने छ ।
यो साईटमा पोष्ट गरिएको रोजगारीको जिम्मेवारी रोजगारदाता अाफै हुनेछन् ।
पोर्टलको अनावश्यक दुरुप्रयोग गर्ने पाइने छैन ।
सुरक्षाको दृष्टिकोषले रोजगारदाताले यस पोर्टलमा गरेका प्रत्येक क्रियाकलापको IP Address सहित
रेकर्ड राखिने छ ।
रोजगारदाताले आफ्नो संस्थाको आवश्यकता राख्न आफ्नो ईमेल र मोवाइल नम्बर प्रमाणित गर्नुपर्नेछ ।